एमालेको बिचार र व्यवहार अरु पार्टीसँग तुलना हुनै सक्दैन, अरु परमादेशका हामी, जनादेशका: ओली

एमालेको बिचार र व्यवहार अरु पार्टीसँग तुलना हुनै सक्दैन, अरु परमादेशका हामी, जनादेशका: ओली

  • मङ्लबार, फाल्गुन २४, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

फागुण २४ काठमाण्डौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माणको अभिभारा आफ्नो दलको प्राथमिकता रहेको बताएका छन् । नेकपा एमाले गण्डकी प्रदेश कमिटिद्वारा आज पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले एमालेका कार्यकर्ता पद तथा ओहोदाका लागि नभइ समाज निर्माणमा क्रियाशील हुनु पर्ने बताए ।

आफ्नो दल लोकतन्त्रको मूल्य मान्यता, स्वच्छता, पारदर्शीता आदिलाई आत्मसात् गर्दै अघि बढिरहेको छ भन्दै उनले एमालेको विचार, व्यवहार र निष्ठा अन्य पार्टीसँग तुलना गर्न नमिल्ने जिकिर गरे ।
उनले अहिलेको सरकार परमादेशको सरकार भएको र एमाले जनताबाट निर्वाचित जनादेशको शक्ति भएकाले अबको लँडाई यसैका बीचमा हुने ओलीले बताए ।
अहिलेको सरकार परमादेशको भएकाले यसका बिरुद्ध सक्रियता पूर्वक लाग्न कार्यकर्तालाई ओलीले निर्देशन दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ