फागुण २४ ललितपुर । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा सिन्धुपालचोकमा एमालेलाई धक्का लागेको छ । एमालेबाट निर्वाचित गाँउपालिका अध्यक्ष सहितका नेता कार्यकर्ताले आज प्रधानमन्त्री देउवाको हातबाट टिका लगाउदै काँग्रेस प्रवेश गरेका छन् ।
बलेफी गाँउपालिकाका अध्यक्ष केदार क्षेत्री, जिल्ला कमिटि सदस्य सुभाष सुन्दास, कृष्ण क्षेत्री लगायतका नेता कार्यकर्तालाई आज सानेपामा देउवाले टिका खादा लगाउदै स्वागत गरेका हुन् ।
एकातिर माधव नेपालले पार्टी विभाजन गर्दा प्रभावशाली नेताहरु एकीकृत समाजवादीमा गएको र अर्कोतिर बचेका नेता कार्यकर्ता पनि काँग्रेसतिर लाग्न थालेपछि एमाले सिन्धुपालचोकलाई धक्का पुगेको स्थानीय नेता कार्यकर्ताको बुझाई छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline