फागुण २३ पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशी विदेशी प्रतिकृयावादी मिलेर आफ्नो सरकार ढालेको दाबी गरेका छन् ।
आज पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकार ढाल्न लागेका सबैलाई स्यालहरुको संज्ञा दिए । सबै स्याल मिलेर एमालेको सरकार ढालेर परमादेशको सरकार बनाए , ओलीले भने ।
आफ्नो सरकारले राम्रो काम गर्दा गर्दै पनि ढालिएको उनको जिकिर छ ।
आफू प्रधानमन्त्री भएका बेला जनतामा उत्साह पैदा भएको भन्दै त्यही देख्न नसकेर प्रतिकृयावादीले आफूलाई फालेको ओलीले बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline