फागुण २३ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रले ९७ जना नयाँ केन्द्रीय सदस्य प्रस्तावित गरेको छ । आज बसेको केन्द्रीय समितिको बैठकले समानुपातिक समावेशी सूचीबाट समेत मिलाएरु उनीहरुलाई केन्द्रीय सदस्य प्रस्तावित गरिए पनि त्यसमा राखिएको नाममा केन्द्रीय सदस्यले प्रश्न उठाएपछि आज ५२ जनाको नाममा भने सहमति भएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline