फागुण २३ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दैछ । हिजो आन्तरीक गृहकार्य नपुगेपछि स्थगित भएको बैठक आज बस्न लागेको हो । आज बिहान ११ बजेपछि बैठक बस्ने तय भएको छ ।
बैठकमा एमसीसी अनुमोदनपछि पार्टी भित्र देखा परेको अन्तरविरोध, पदाधीकारी चयन र आगामी स्थानीय तहको निर्वाचन लक्षित योजनामा केन्द्रीत रहेर छलफल हुनेछ ।
एमसीसी अनुमोदन पार्टीको संस्थागत निर्णय विपरीत अनुमोदन भएको भन्दै नारायणकाजी श्रेष्ठ सहितका नेताहरुले गंभीर असहमति राखेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline