फागुण २२ काठमाण्डौँ । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमालेले संसद अवरोध नहटाएको भन्दै अब संसद भगं गर्न प्रस्ताव गरेका छन् । उनले संसद भंग गरेर अविलम्ब संसदको चुनाव गर्न प्रस्ताव गरेका छन् ।
आइतवार नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा उनले प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद चल्न नदिएकाले अब अर्लि ईलेक्सन नै विकल्प भएको बताए ।
अब संसद भंग गरिदिएपछि केपी ओलीको वितण्डा सकिने नेपालको दाबी छ ।
पहिला दुई पटक ओलीले संसद विघटन गरेका बेला त्यसको बिरुद्ध आन्दोलन गर्ने प्रमुख नेता मध्य माधव नेपाल एक हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline