फागुण २२ काठमाण्डौँ । प्रतिनिधि सभाले महाभियोग सिफारिस समिति गठन भएको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि लगाइएको महाभियोगको छानबिन गर्न ११ सदस्यीय समिति गठन भएको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले आइतबारको बैठकमा समिति गठन गर्ने प्रस्ताव निर्णयार्थ पेस गरेका थिए। उक्त प्रस्ताव बहुमतले पारित भएको छ।
समितिमा प्रमुख प्रतिपक्षी संसदमा प्रतिनिधित्व गर्ने सबै दलका ११ सांसद रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline