मागेर देश चलाउने , एमसीसी राष्ट्रघाती भन्नेहरुका छोराछोरी पनि अमेरीका गईसकेका छन्ः गगप थापा

मागेर देश चलाउने , एमसीसी राष्ट्रघाती भन्नेहरुका छोराछोरी पनि अमेरीका गईसकेका छन्ः गगप थापा

  • शुक्रबार, फाल्गुन २०, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

फागुण २० काठमाण्डौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विदेशी अनुदान स्वीकार गर्दा मागेर देश चलाउने भनेर प्रश्न गर्नेहरुका छोराछोरी पनि अमेरीका गईसकेको बताएका छन् ।
गत आईतबार एमसीसी अनुमोदन गर्ने क्रममा अमेरीका, चीन, भारत सबैबाट मागौँ देशको विकास गरौँ भन्ने अभिव्यक्ति सार्वजनिक भए पछि उनको आलोचना भएको थियो ।
त्यसको जवाफ दिँदै थापाले मागेर देश चल्छ ? यो राष्ट्रघात भनेर नारा लगाउने कतिपयका छोराछोरी यस अघि नै अमेरीका गईसकेको टिप्पणी गरे ।
काँग्रेसले आज आज आयोजना गरेको कार्यक्रममा उनले मण्डले र मशाले ( राजावादी र कम्युनिष्टहरु ) एउटै प्रवृतिको भएको र उनीहरुले उत्तेजनाको राजनीति गरिरहेको बताए ।
काँग्रेस उत्तेजनाको राजनीति नगर्ने र अब जनमत बढाउन नौजवान युवाहरुसम्म पार्टी पुग्नु पर्ने थापाले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ