फागुण १९ काठमाण्डौँ । सत्ता गठबन्धनले एमालेलाई संसद अवरोध हटाउन अनुरोध गरेको छ । आज बसेको बैठकले एमालेलाई संसद अवरोध हटाएर विधेयकहरु संसदमा अघि बढाउने बाटो खोल्न आग्रह गरेको हो ।
वालुवाटारमा बसेको बैठकपछि सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले नागरिकता विधेयक लगायतका विधेयकहरु अघि बढाउन सहज बनाउन आग्रह गरिएको बताए ।
एमालेले माधव नेपाल सहित १४ सांसदलाई कार्बाहीको माग गर्दै संसद अवरोध गरिरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline