फागुण १८ काठमाण्डौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमालेको कुबुद्धि सप्रिएपछि मात्रै संसदको अवरोध हट्ने देखिएको बताएका छन् ।
आजको संसद बैठकपछि बोल्दै नेपालले सत्ता पक्षले जति टुनामुना लगाए पनि काम नलागेको भन्दै उनीहरुको ( एमालेको ) कुबुद्धि कहिले सप्रिन्छ , त्यहीले संसदको अवरोध अन्त्य हुन्छ भने ।
यो संसदको निरन्तर अवरोधले एमालेले जनताप्रतिको विस्वास गुमाउदै गएको भन्दै यसको परिणाम आगामी निर्वाचनमा देखिने उनको दाबी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline