फागुण १७ काठमाण्डौँ । नेकपा एमालेले संसदबाट पारित भएको एमसीसीप्रति अब जनमत विभाजित गर्नु हानिकारक हुने भन्दै ययको कार्यन्वयन गर्नु पर्नेमा जोड दिएको छ ।
आज एमालेले आफ्नो धारणा सार्वजनिक गर्ने क्रममा एमसीसीप्रति नेपाल सरकारको एकतर्फी संसोधन गर्नु भनेको जनता झुक्याउने काम मात्र भएको आरोप लगाएको छ । सडकमा आन्दोलन गर्न प्रचण्ड र माधव नेपालले कार्यकर्ता उचालेको र सत्ता र पद जोगाउन एमसीसी पास गर्न तयार भएको ओलीको तर्क छ ।
गठबन्धनका नेताहरुले नै एमसीसीलाई विवादीत बनाएको एमाले अध्यक्ष ओलीले बताए ।
पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले सभामुखले दल विशेषको आज्ञा मानिरहेको भन्दै अब पदमा रहन नहुने बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline