होटलमा पैसा दिन्छु भन्दै महिलालाई बोलाएर बलात्कार गरेको आरोपमा एमाले सांसद बानिया विमानस्थलबाटै पक्राउ

होटलमा पैसा दिन्छु भन्दै महिलालाई बोलाएर बलात्कार गरेको आरोपमा एमाले सांसद बानिया विमानस्थलबाटै पक्राउ

  • सोमवार, फाल्गुन १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 15.8K
    SHARES

फागुण १६ नेपालगञ्ज । जुम्लाकी एक ४० वर्षे महिलालाई होटलमा पैसा दिन्छु भन्दै बोलाएर बलात्कार गरेको आरोपमा एमालेका पूर्व मन्त्री एवं मुगुका सांसद मोहन बानीया पक्राउ परेका छन् ।
जुम्लाकी ती महिलाले नेपालगञ्ज प्रहरीमा जाहेरी दिएकी थिईन् । सोही जाहेरीका आधारमा प्रहरीले नेपालगञ्ज विमानस्थलबाट अहिले साँझ नियन्त्रणमा लिएको हो ।
माघ १८ गते २५ लाख रुपैया दिन्छु भनेर नेपालगञ्जको होटल अप्सरामा बोलाएको र त्यही बास बस्न लगाएर बिहानी पख बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।
प्रहरीले पूर्वमन्त्री समेत रहेका एमाले नेता बाँनीयालाई हिरासतमा राखेर थप अनुसन्धान गर्ने तयारी गरेको छ ।
यो बलात्कार भनिएको घटना गत माघ १८ गते भएको महिलाको जाहेरीमा उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ