सुर्खेतमा बन्दकर्ताले एमाले पार्टी कार्यलयमा आगो लगाए, काँग्रेसकोमा तोडफोड

सुर्खेतमा बन्दकर्ताले एमाले पार्टी कार्यलयमा आगो लगाए, काँग्रेसकोमा तोडफोड

  • सोमवार, फाल्गुन १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 17.4K
    SHARES

फागुण १६ सुर्खेत । आज नेपाल बन्दको आव्हान गरेका विप्लव, बैद्य नेतृत्वको पार्टी र अन्य समुहरुले आव्हान गरेको नेपाल बन्दको क्रममा सुर्खेतमा बन्दकर्ताले एमाले पार्टी कार्यलयमा आगो लगाएका छन् । त्यसै गरी उनीहरुले काँग्रेस र माओवादीको कार्यलयमा तोडफोड गरेका छन् ।
बीरेन्द्र नगर ६ मा रहेको एमाले कार्यलयमा एमसीसी पास गर्न सघाएको भन्दै उनीहरुले आगो लगाएका थिए ।
बन्दकर्ताले ढुंगामुडा गर्न थालेपछि प्रहरीले दर्जनौ अश्रुग्यास प्रहार गरी स्थिति नियन्त्रणमा लिएको थियो । एक दर्जन बढी बन्दकर्ता पक्राउ गरिएको पनि सुर्खेत प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी