फागुण १६ काठमाण्डौँ । नेपाल सरकारले आफ्नो भूमि चीन, भारत लगायत कुनै पनि मित्र राष्ट्रका बिरुद्ध प्रयोग हुन नदिने स्पष्ट पारेको छ । आज बसेको मन्त्रीपरिषद् बैठक पछि बोल्दै सरकारका प्र्रवक्ता एवं सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
एमसीसी अनुमोदनपछि चीनको चासोलाई संवोधन गर्न सरकारले उक्त प्रतिवद्धता जनाएको अनुमान गरिएको छ ।
सरकारले एमसीसी अनुमोदनका लागि सहयोग पुर्याउने सबैलाई धन्यवाद पनि दिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline