एमसीसी बिरुद्ध वानेश्वरमा प्रदर्शन जारी , प्रहरीसँगको झडपमा केही प्रदर्शनकारी घाईते

एमसीसी बिरुद्ध वानेश्वरमा प्रदर्शन जारी , प्रहरीसँगको झडपमा केही प्रदर्शनकारी घाईते

  • आइतवार, फाल्गुन १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

फागुण १५ काठमाण्डौँ । आज पनि नयाँ वानेश्वरमा एमसीसी बिरुद्ध विभिन्न दल र संगठनले प्रदर्शन जारी राखेका छन् । नयाँ वानेश्वर क्षेत्रमा भएको झडपमा क्रममा केही प्रदर्शनकारी घाईते भएको त्याहाँ स्थित मिर्मिरे संवाददाताले जनाएका छन् । घाईतेहरुलाई उपचारका लागि लगिएको छ ।
प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले लाठी, पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो ।
अहिले पनि वानेश्वरमा नाराबाजी चलिरहेको छ भने ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ