फागुण १५ काठमाण्डौँ । सरकारले एमसीसीको विवदास्पद बुदामा ब्याख्यात्मक घोषणाको ११ बुदा तयार पारेको छ । जसमा एमसीसी अमेरीकी सैन्य रणनीतिका अंग नभएको, यो नेपालको कानुन भन्दा माथि नभएको बिशेष ब्याख्या गरिएको छ ।
यो ११ बुदे ब्याख्यामा दलहरुले आन्तरीक रुपमा छलफल गरीरहेका छन् ।
यो ११ बुदे ब्याख्या सरकारले अमेरीकी दुतावास मार्फत अमेरीकालाई पनि दिएको छ ।
जसप्रति अमेरीकाले सकारात्मक संकेत दिएको उच्च स्रोतले जनाएको छ ।
यो बिशेष ब्याख्यात्मक घोषणा संसदबाट पारित गर्दै एमसीसी अनुमोदन गर्ने गठबन्धनको तयारी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline