फागुण १५ काठमाण्डौँ । सरकारले संसदबाट एमसीसी आजै पारित गर्ने भएको छ । सत्तारुढ गठबन्धनको बैठकपछि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी आजै छलफल सकेर आजै पारित हुने दाबी गरे ।
यसका लागि संसदको पहिलो बैठक १ बजे बसेर छलफल गर्ने र दोस्रो बैठक बसेर अनुमोदन गर्ने तय भएको उनको दाबी छ ।
माओवादीले ब्याख्यात्मक घोषणा सहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेसँगै यो पारित हुने अवस्थामा पुगेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline