फागुण १५ काठमाण्डौँ । आज संसदको बैठक बस्दैछ । दिँउसो १ बजे बस्ने बैठकमा एमसीसीमाथि सैद्धान्तिक छलफल शुरु हुनेछ ।
भोली सम्म एमसीसी पारित गर्नु पर्ने बाध्यता रहेकाले सरकारले आज संसदमा एमालेको नाराबाजीका बीच पनि छलफल गर्नेछ ।
एमसीसी अनुमोदनका लागि अहिले सम्म ठोस समझदारी नभए पनि विभिन्न उपाय खोजेर यसलाई टुंगो लगाउने मनशायमा प्रधानमन्त्री रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline