काँग्रेस र एमालेबीचको वार्ता आज पनि निष्कर्ष बिहीन

काँग्रेस र एमालेबीचको वार्ता आज पनि निष्कर्ष बिहीन

  • शनिबार, फाल्गुन १४, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

फागुण १४ काठमाण्डौँ । काँग्रेस र एमालेबीचको वार्ता आज पनि निष्कर्ष बिहीन भएको छ । संसद खोलेर एमसीसी अनुमोदनमा सहमति खोज्दै काँग्रेसले ओली निवासमै गएर लगातार छलफल गरिरहे पनि एमालेले माधव नेपाल सहित १४ सांसदको कार्बाहीलाई मुख्य शर्त बनाउदै संसद खोल्न नसक्ने जनाउ दिईरहेको छ ।
एमसीसीप्रति सकारात्मक जवाफ दिने गरेपनि पहिला आफूहरुको माग पूरा हुनु पर्ने एमालेको अडानका कारण प्रधानमन्त्री देउवा अप्ठ्यारोमा परेका छन् ।
सत्ता गठबन्धन भित्रै एमसीसी संसोधन गरेर मात्रै पास गर्न दबाब बढीरहेको छ भने बिपक्षीले पनि साथ नदिदा देउवा संकटमा परेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ