फागुण १४ काठमाण्डौँ । जसपाका अध्यक्ष बाबुराम भट्टराईले संसदबाट बहुमत पुर्याएर एमसीसी पास गर्न आफूहरु लागि परेको बताएका छन् ।
आज काठमाण्डौँमा आयोजित एक कार्यक्रममा अध्यक्ष भट्टराईले प्रचण्डलाई चुनौती दिँदै या एमसीसी पास गर्न लागि पर्न या त सरकार छाड्न भने ।
प्रचण्डले सरकार छाडेपछि एमसीसीलाई साथ दिने अर्को पार्टी आउने भट्टराईको दाबी छ ।
एमसीसी देशको हितमा भएकाले यसलाई अनुमोदन गर्नु पर्ने भट्टराईको तर्क छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline