अहिले हामी रक्तपात विहीन युद्धमा छौँः प्रचण्ड

अहिले हामी रक्तपात विहीन युद्धमा छौँः प्रचण्ड

  • शनिबार, फाल्गुन १४, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अहिले पनि पार्टी रक्तपात बिहीन राजनीतिक युद्धमा रहेको बताएका छन् ।
जनयुद्धका प्रथम शहीद दिल बहादुर रम्तेलको स्मृतिमा दलितमुक्ति मोर्चाले आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले क्रान्तिको बलमा स्थापित उपलव्धिहरु बिरुद्ध षड्यन्त्र भईरहेको र त्यसका विरुद्ध राजनीतिक युद्ध भईरहेको दाबी गरे ।
अहिलेको उपलव्धिको रक्षाका लागि हतियार नभई शान्तिपूर्ण रुपमा लडिरहेको प्रचण्डले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ