बालुवाटारमा माओवादी अध्यक्ष पचण्डसँगको छलफलपछि प्रधानमन्त्री देउवा बालकोट पुगेका छन् । ओलीसँग हिजो दुई चरणमा भएको वार्तामा पनि सहमति नभएका बेला देउवा फेरी ओली निवास पुगेका हुन् ।
ओलीले एमसीसीको पक्षमा आफू रहेको तर माधव नेपाल सहित १४ सांसदलाई कार्बाही गर्नु पर्ने, सभामुखले राजीनामा दिनु पर्ने जस्ता शर्त पहिले पूरा गर्न चुनौती दिदै आएका छन् ।
एमसीसीलाई परिमार्जन सहित पारीत गरौँ भन्ने माओवादीको प्रस्ताव छ । तर काँग्रेस जस्ताको तस्तै पास गर्नु पर्ने पक्षमा छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline