हामी स्पष्ट छौँ, यथास्थितिमा एमसीसी पास गर्दैनौँ : माधव नेपाल

हामी स्पष्ट छौँ, यथास्थितिमा एमसीसी पास गर्दैनौँ : माधव नेपाल

  • शुक्रबार, फाल्गुन १३, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

फागुण १३ कैलाली । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसी यथास्थितिमा पास हुन नसक्ने स्पष्ट पारेका छन् । आज कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले एमसीसी यदी अनुदान हो भने यो बिशुद्ध अनुदान हुनु पर्ने बताए ।
उनले एमसीसीको जग्गाको स्वामित्व र नेपालीका लागि रोजगारी सुनिश्चित गर्नु पर्ने पनि उनले बताए ।
साथै यसबाट प्राप्त हुने सम्पत्ति र सम्पदामा पनि नेपालको स्वामित्व हुनु पर्ने बताए ।
नेपाली जनताको हितलाई ध्यानमा राखेर मात्र यो परियोजना अघि बढ्ने नेपालको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ