एमसीसी पारित गर्न काँग्रेस एमाले मिल्ने संभावना, गठबन्धन टुट्ने खतरा

एमसीसी पारित गर्न काँग्रेस एमाले मिल्ने संभावना, गठबन्धन टुट्ने खतरा

  • शुक्रबार, फाल्गुन १३, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धन टुटने र एमाले र काँग्रेस मिल्ने दिशातिर राजनीति अघि बढेको छ ।
प्रधानमन्त्री देउवाले गठबन्धनबाटै एमसीसी अनुमोदन गराउन खोजेपछि माओवादी र एकीकृत समाजवादी र जसपा तयार नभए पछि काँग्रेसले एमालेसँग साथ खोजेर लगातार बार्ता गरीरहेको छ ।
एमालेले माधव नेपाल सहित १४ सांसदलाई कार्बाही गर्नु पर्ने , सभामुखलाई राजीनामा गराउनु पर्ने जस्ता माग राखेकाले सहमति नभए पनि आज संसद बैठक बस्नु अघि नै काँग्रेस एमाले वार्ता बसेर सहमति गर्न सक्ने बताईएको छ ।
प्रधानमन्त्री देउवा एमालेको माग संवोधन गरेर भए पनि एमसीसी पारित गराउन लागिपरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ