एमसीसीमा राष्ट्रघात छ भन्ने कुरा बकवास हो : ओली

एमसीसीमा राष्ट्रघात छ भन्ने कुरा बकवास हो : ओली

  • शुक्रबार, फाल्गुन १३, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीमा राष्ट्रघात छ भन्ने कुरा बकवास भएको दाबी गरेका छन् । नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुसँगको छलफलमा ओलीले एमसीसीमा राष्ट्रघात नभएको भन्दै यसलाई आफूले संसदमा दर्ता गराएको बताए ।
एमसीसीको बिपक्षमा उभिनु पर्ने प्रस्तावबारे केही नबोली ओलीले त्यो भन्दै बरु सभामुखले राजीनामा दिनु पर्ने, माधव नेपाल सहित १४ जना सांसदलाई कार्बाहीको सूचना टाँस्नु पर्ने शर्त राखेपछि दुई पार्टीका नेताहरुबीचको वार्ता सुखद नभएको माओवादी स्रोतले जनाएको छ ।
एक नेताले भने, अन्ततः एमाले र काँग्रेस मिलेर एमसीसी पास गरे भने पनि अब अनौठो नमान्दा हुन्छ, गठबन्धन जोगिन्छ भन्ने टुंगो छैन ।
विकसित घटनाक्रम अनुसार एमसीसीको विपक्षमा उभिने, सरकार छाडने र जनतामा जाने माओवादीसँग यो बाहेक विकल्प नरहेको ती नेताको दाबी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ