नेपाली काँग्रेस र एमालेबीच एमसीसी अनुमोदनका लागि भएको वार्ता सकारात्मक भए पनि ठोस सहमति हुन सकेन । आज दिउसो र साँझ दुबै पटक भएको वार्तामाले एमालेको अडान एमसीसीमा साथ दिनु अघि सभामुख र माधव नेपाल सहित १४ सांसदलाई कार्बाही गरेर सदन खुलाउनु पर्ने अडान यथावत राखेको छ ।
एमालेको उही माग दोहोरिरहेपछि र माओवादीले एमसीसीको बिपक्षमा उभिने अडान लिएपछि काँग्रेसले एमालेको माग संवोधन गर्न आन्तरीक छलफल शुरु गरेको छ । दुई पार्टीबीच फेरी पनि छलफल हुने काँग्रेस नेता ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline