नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसदको अवरोध हटाएर एमसीसीको बिपक्षमा मतदान गर्न एमालेलाई आग्रह गरेका छन् । काँग्रेससँगको छलफलमा सहमति नभएपछि एमाले अध्यक्ष ओलीसँग सामुहिक वार्ताका क्रममा प्रचण्डले उक्त आग्रह गरेपनि ओलीले सहमति जनाएनन् ।
ओलीले एमालेको मुद्धा संवोधन भएपछि मात्रै अन्य विषयमा छलफल गर्न सकिने जवाफ दिएका थिए ।
ओली एमसीसीको पक्षमा रहे पनि अहिले संसद अवरोध भएकाले यस विषयमा मौन रहँदै आएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline