एमसीसी :एमाले र माओवादीबीच वार्ता

एमसीसी :एमाले र माओवादीबीच वार्ता

  • बिहिबार, फाल्गुन १२, २०७८
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

एमसीसीको बिषयलार्ई लिएर गठबन्धन टुट्ने संभावना बढेपछि एमाले र माओवादीका शीर्ष नेताहरुबीच छलफल भएको छ । एमाले र काँगेसको छलफल सकिए लगत्तै माओवादी नेताहरु एमाले अध्यक्ष ओलीसँग छलफल गर्न पुगेका हुन् ।
माओवादीले एमसीसीको बिपक्षमा मतदान गर्ने बताईसकेको छ । यस्तो स्थितिमा एमसीसी के गर्ने भन्ने बिषयमा दुई दलबीच छलफल चलेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ