काठमाडौंको बानेश्वरमा एमसिसीविरूद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा हानेको छ । त्यसपछि वानेश्वर आज पनि तनावग्रस्त बनेको छ ।
बिहीबारमा प्रदर्शनकारीले सुरूमा प्रहरीले सुरूक्षाको घेरा बनाएको थियो। सो घेरा प्रदर्शनकारीले तोड्ने प्रयास गरेका थिए। प्रदर्शनकारीले प्रहरीलाई धकेलेर घेरा तोड्ने प्रयास गरेपछि लाठी हानीएको थियो । त्यसपछि पनि प्रदर्शनकारी तितरवितर नभएपछि अश्रुग्यास र पानीको फोहोरा हानीएको थियो ।
प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउ गरेको जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline