आज पनि एमसीसीको बिरोधमा वानेश्वर क्षेत्रमा हजारौँ प्रदर्शनकारीहरु भेला भएर नाराबाजी गरीरहेका छन् । माओवादी केन्द्रका जबस, एकीकृत समाजवादीका जबस , क्रान्तिकारी माओवादी , नेकपा सहित विभिन्न राजनीतिक घट्टक र राजावादी एवं स्वतन्त्र संघ संगठनहरुले पनि प्रदर्शनमा सहभागीता जनाएका छन् ।
आन्दोलनलाई थप अराजक हुन नदिन आज सरकारले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । आज वानेश्वर तिनकुने माईतीघर सडक खण्डमा सवारी चल्न दिइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline