चीनले फेरी एमसीसीबारे दियो कडा चेतावनीः यो अमेरीकी जनताको उपहार भए अल्टिमेटम किन ?

चीनले फेरी एमसीसीबारे दियो कडा चेतावनीः यो अमेरीकी जनताको उपहार भए अल्टिमेटम किन ?

  • बुधबार, फाल्गुन ११, २०७८
  • मिर्मिरे अनलाइन

  • 13.7K
    SHARES

नेपालमा एमसीसीबारे संसदमा छलफल शुरु हुनु एक दिन अघि चीनले पुनः कडा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङलेले एससीसी अमेरीकी जनताको उपहार भए दबाब र अल्टिमेटम किन ? भन्दै प्रश्न गरेकी छन् ।

अमेरिकाको नेपालस्थित दूताबासले ५०० मिलियनको एमसीसी अनुदानलाई अमेरिकी जनताको तर्फबाट उपहार भनेको भन्दै उनले चिनियाँ विदेश मन्त्रालयको आजको नियमित पत्रकार सम्मेलनमा अल्टिमेटमको प्याकेज सहित उपहार कहिले देखि आउन थाल्यो, हामीलाई आश्चर्य लागेको छ ।
नेपालका राजनीतिक पार्टीहरुलाई संकेत गर्दै उनले भनिन यस्तो उपहार जो कसैले कसरी स्वीकार गर्न सक्छ ? एमसीसी भविष्यमा हेर्दा राम्रो, तर चपाउन गाह्रो मासुमा बदलिन सक्ने उनको सुझाव छ ।
एमसीसीका नाममा अमेरीकाले नेपालमाथि ज्यादतीपूर्ण कुटनीति गरेको हुवाले उल्लेख गरिन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ