प्रतिक्रान्तिकारीहरुले पुरानो सत्ता उल्ट्याउन खोजेका छन् तर हामी बिजयी हुनेछौँः प्रचण्ड

प्रतिक्रान्तिकारीहरुले पुरानो सत्ता उल्ट्याउन खोजेका छन् तर हामी बिजयी हुनेछौँः प्रचण्ड

  • बुधबार, फाल्गुन ११, २०७८
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

काठमाडौं फागुण ११ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिक्रान्तिकारीहरुले फेरि पुरानै सत्ता उल्ट्याउन कोसिस गरीरहेको बताएका छन् ।
अहिले क्रान्ति र प्रतिक्रान्तिकारीहरुबीच संघर्ष चलिरहेको प्रचण्डको भनाई छ । फेसबुक पेजमा प्रचण्डले लेखेका छन्, ‘विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरू फेरि पुरानै सत्ता उल्ट्याउन भरमग्दूर कोसिस गर्छन् ।’,
‘अहिले नेपालमा पनि उनीहरूले कैयन् षड्यन्त्र रचिरहेका र भ्रम छरिरहेका छन् । तर, हामी ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुनेछौं’, उनले लेखेका छन् ।
प्रचण्ड र माधव नेपाल एमसीसीको पक्षमा नउभिने भएपछि देउवाले एमालेसँग समीकरण बनाउने प्रयास गरीरहेका बेला प्रचण्डको यो सांकेतिक अभिव्यक्ति आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ