एकीकृत समाजवादीको सचिवालयको बैठक बस्दै

एकीकृत समाजवादीको सचिवालयको बैठक बस्दै

  • सोमवार, फाल्गुन ९, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं, ९ फागुन । एमसीसी टेबल गर्न सहमति दिएपछि पार्टी भित्र विवाद बढेका बेला नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको बैठक बस्दै छ ।
पार्टी भित्रै मतान्तर बढेपछि समाजवादीले समान धारणा बनाउनका लागि बैठक बस्न लागेको हो ।
बैठक बिजुलीबजारमा दिउँसो १ बजे बस्ने भएको छ।
पार्टी अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा एमसिसी संसदबाट अनुमोदन गर्न नसकिने बताएका छन्।
खास गरी झलनाथ खनाल सहितका समाजवादीका नेताहरु एमसीसी टेबल गर्न नहुने पक्षमा रहेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ