हामी एमसीसी पास गर्ने पक्षमा छैनौँ, सरकार जे हुन्छ होस् : माधव नेपाल

हामी एमसीसी पास गर्ने पक्षमा छैनौँ, सरकार जे हुन्छ होस् : माधव नेपाल

  • आइतवार, फाल्गुन ८, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसी टेबल भए पनि पास गर्ने पक्षमा आफूहरु नरहेको स्पष्ट पारेका छन् ।

संसद बैठकपछि कुरा गर्दै अध्यक्ष नेपालले एमसीसी पास गर्न आफूहरुको समर्थन नहुने र सरकार जे हुन्छ होस् भन्ने अभिव्यक्ति दिएका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ