माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो पार्टी एमसीसीको बिपक्षमा उभिने घोषणा गरेका छन् । एमसीसी असहमति र विरोधकाबीच पेश भएको भन्दै पार्टीले यस अघि नै एमसीसीको बिपक्षमा उभिने निर्णय गरीसकेको प्रचण्डले प्रष्ट पारेका छन् ।
प्रचण्डले सामाजिक सञ्जाल मार्फत एमसीसी टेबल गर्न हुँदैन भन्दै भएको प्रदर्शनमा भएको बल प्रयोगप्रति आपत्ति जनाउदै घाईतेहरुको स्वास्थ्य लाभको कामना गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline