एमसीसी संसदमा टेबल भएपछि आन्दोलन गर्दै आएका प्रदर्शनकारीले थप आक्रोश व्यक्त गरेका छन् ।
नयाँ वानेश्वर क्षेत्रमा पानीको फोहोरा र अश्रुग्यास हाने पछि प्रदर्शनकारीले बिजुलीबजार क्षेत्रमा पनि प्रदर्शन गरेका छन् ।
त्याहाँ पनि प्रदर्शन उग्र भएपछि प्रहरीले रबरको गोली चलाएको छ ।
प्रदर्शनमा सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ता सहित अन्य विभिन्न साना दल र समुहका कार्यकर्ताहरु पनि सहभागी छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline