संसद भित्र एमसीसी कार्यसूचीमा, संसद बाहिर आन्दोलन

संसद भित्र एमसीसी कार्यसूचीमा, संसद बाहिर आन्दोलन

  • आइतवार, फाल्गुन ८, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

जनमत विभाजित बनेपनि सरकारले जबरबस्त एमसीसी कार्यसूचीमा प्रवेश गराएर संसदमा छलफल शुरु भएको छ ।

एमसीसी बिरुद्ध आज पनि बानेश्वरमा प्रदर्शन चलिरहेको छ । प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ ।
एमालेको नाराबाजीका बीच अहिले सांसदहरुले बोल्ने क्रम शुरु भएको छ । एमसीसी आजै संसदमा टेबल हुने भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ