आज संसदको बैठक बस्दैछ । दिँउसो १ बजे बैठक बस्न लागेको हो । आजको संभावित कार्यसूचीमा एमसीसी रहेको छैन । तै पनि गठबन्धनभित्र एमसीसी टेबल गर्र्ने सहमति बनेमा एमसीसी पेश गर्न ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । त्यस अघि गठबन्धनको बैठक बस्दैछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline