काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्ने तय छ ।
आज गठबन्धनमा सहमति नभएमा एमसीसी पेश नगर्ने सभामुखले तयारी गरेका छन् । आज कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसीसीको संभावित कार्यसूची आए पनि गठबन्धन भित्र सहमति नभएमा आज सभामुखले एमसीसी टेबल नगर्ने बताईृएको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन आर्थिक वर्ष २०७७र०७८ पेस गर्ने सम्भावित कार्यसूची छ ।
त्यसै गरी एमालेले समेत संसदको अवरोध जारी राख्ने भएकाले पनि एमसीसी टेबल गर्न त्यो अवरोध खुल्नु पर्ने पनि गठबन्धन भित्र छलफल हुने गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline