जति विरोध भए पनि एमसीसीको पक्षमा उभिने प्रधानमन्त्री देउवाको अठोट

जति विरोध भए पनि एमसीसीको पक्षमा उभिने प्रधानमन्त्री देउवाको अठोट

  • बिहिबार, फाल्गुन ५, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

प्रधानमन्त्री शेर बहादुर देउवा एमसीसी अनुमोदन गराउने पक्षबाट कति पनि विचलित नहुने भएका छन् । उनले एमसीसी देशको हितमा रहेको भन्दै एमसीसीको पषमा उभिदा डराउनु नपर्ने बताए ।
एमसीसी पास वा फेल भए पनि संसदमा टेबल गर्ने कदमबाट आफू पछि नहट्ने देउवाले प्रचण्डलाई स्पष्ट पारेका छन् ।
आज बिहान प्रचण्डसँगको भेटमा पनि देउवाले संसदमा टेबल गर्न र पास फेल जे हुन्छ त्यो स्वीकार गर्न अनुरोध गरेका थिए । तर प्रचण्डले तत्काल संसदमा पेश नगर्न प्रस्ताव गरेपनि देउवाले मानेनन् ।
दुई नेताबीचको छलफलपछि दिउसो तीन बजे बस्ने भनिएको गठबन्धनको बैठक बेलुकी पाँच बजे सम्मका लागि सारिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ