एमसीसीमा प्रधानमन्त्री पछि हटे, आज संसदमा टेबल नहुने

एमसीसीमा प्रधानमन्त्री पछि हटे, आज संसदमा टेबल नहुने

  • बुधबार, फाल्गुन ४, २०७८
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

आज जसरी पनि एमसीसी पेश गर्ने तयारीमा रहेका प्रधानमन्त्री शेर बहादुर देउवा अन्ततः पछि हटेका छन् । आज एमसीसी पेश भए गठबन्धनकै सत्ता साझेदार दलहरु बाहिरिने, गठबन्धन टुट्ने भएपछि देउवा पछि हटेका हुन् ।
एमसीसी तत्काल अघि नबढाउन आग्रह गर्दै प्रचण्डले हुन सक्ने घटनाक्रमका बारेमा ब्याख्या गरेपछि देउवा पछि हटेका हुन् ।
आज बस्ने संसदको बैठकमा एमसीसी पेश नहुने निश्चित भएको छ ।
संसदीय दलको बैठकपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ