एमसीसी तत्काल अघि नबढाउन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दौडधुप जारी राखेका छन् । पार्टीको संसदीय दलको बैठक सकेर प्रचण्ड अहिले वालुवाटारमा पुगेर प्रधानमन्त्री शेर बहादुर देउवासँग छलफल गरीरहेका छन् ।
माओवादी संसदीय दलले राष्ट्रिय सहमति विना एमसीसी अघि बढाउन नहुने निर्णय गरेको छ । प्रचण्डले एमसीसी स्थगित गरेर संसोधन गरेर राष्ट्रिय सहमति कायम भएपछि मात्रै अनुमोदन गर्नु पर्ने दबाब दिँदै आएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline