माओवादी : प्रधानमन्त्रीले एमसीसीमा जबरजस्ती गरे बिपक्षमा मतदान गर्ने, सरकार आजै छाड्ने र आन्दोलनमा जाने

माओवादी : प्रधानमन्त्रीले एमसीसीमा जबरजस्ती गरे बिपक्षमा मतदान गर्ने, सरकार आजै छाड्ने र आन्दोलनमा जाने

  • बुधबार, फाल्गुन ४, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौँ फागुण ४ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमति विना एमसीसी अनुमोदन गर्न नहुने अपील गरेको छ । माओवादी संसदीय दलको आजको बैठकले उक्त निर्णय गरेको हो ।
एमालेको संसद अवरोध हट्नु पर्ने र संसोधन गरेर मात्रै एमसीसी अनुमोदन गर्नु पर्ने माओवादी संसदीय दलले माग गरेको छ ।
जबरजस्ती एमसीसी पेश गरेर पारित गरे माओवादी सरकार छाडेर आन्दोलनमा जाने सांसद रेखा शर्माले बताईन् ।
जबरजस्ती एमसीसी टेबल गरिए आजै सरकार छाड्ने र आन्दोलनमा जाने माओवादीले निर्णय गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ