नेकपा माओवादी केन्द्रले तत्काल एमसीसी संसदमा पेश नगर्न र संसोधन गरेर मात्रै अनुमोदन गर्न दबाब दिईरहेपनि प्रधानमन्त्री शेर बहादुर देउवाले नसुनेपछि अब के गर्ने भन्ने बिषयमा आन्तरीक निर्णय गर्न अहिले संसदीय दलको बैठक बसिरहेको छ ।
जारी बैठकले यही अवस्थामा एमसीसीको पक्षमा उभिन नसक्ने निष्कर्ष निकाल्न सक्ने एक नेताको दाबी छ ।
ती नेताका अनुसार एमसीसीको बिपक्षमा उभिने र काँग्रेस सहित अन्य दलले मिलेर पास गरे सरकार छाड्ने सम्मको छलफल माओवादी केन्द्रभित्र चलिरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline