नेपाली काँग्रेसले एमसीसी नेपालको हितमा रहेको भन्दै आफ्नो आधिकारीक धारणा सार्वजनिक गरेको छ । भोलीको संसदमा एमसीसी टेबल हुने विस्वास सहित काँग्रेसले एमसीसीका बारेमा भ्रम फैलाईएको भन्दै आजको संसदीय दलको बैठक पछि धारणा सार्वजनिक गरिएको हो ।
काँग्रेसको विज्ञप्तिमा एमसीसी शुरु गर्दा देखि अहिले सम्म सम्झौताका प्रकृयामा को को संलग्न थिए भन्ने समेत धारणामा खुलाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline