देउवा प्रचण्ड र माधव नेपालबीच एमसीसी, महाअभियोग र चुनावबारे छलफल

देउवा प्रचण्ड र माधव नेपालबीच एमसीसी, महाअभियोग र चुनावबारे छलफल

  • मङ्लबार, फाल्गुन ३, २०७८
  • मिर्मिरे अनलाइन

  • 2.6K
    SHARES

प्रधानमन्त्री शेर बहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच छलफल भएको छ । प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा बिरुद्ध दर्ता भएको महाअभियोगको प्रस्ताव पारित गराउने, एमसीसीबारे निकास निकाल्ने र स्थानीय तहको निर्वाचनबारे केन्द्रीत भएर छलफल भएको छ ।
यसै गरी विभिन्न देशहरुका लागि राजदुत नियुक्तिका बिषयमा समेत नेताहरुबीच कुराकानी भएको बताईएको छ ।
झण्डै दुई दर्जन राजदुतहरु अझै नियुक्त हुन सकेका छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ