काँग्रेस संसदीय दलको बैठकमा एमसीसी र प्रधानन्यायधीश बिरुद्धको महाअभियोगबारे छलफल केन्द्रीत

काँग्रेस संसदीय दलको बैठकमा एमसीसी र प्रधानन्यायधीश बिरुद्धको महाअभियोगबारे छलफल केन्द्रीत

  • मङ्लबार, फाल्गुन ३, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

नेपाली काँग्रेस संसदीय दलको बैठक वानेश्वरमा शुरु भएको छ । बैठकमा एमसीसी संसदमा पेश गर्ने विषय र प्रधानन्यायधीश बिरुद्ध लगाईएको महाअभियोगका बिषयमा केन्द्रीत रहेर छलफल शुरु भएको छ ।
नेपाली काँग्रेस तत्कालै एमसीसी संसदमा पेश गर्नु पर्ने पक्षमा रहेको छ । गठबन्धनकै अन्य साझेदार दलहरु माओवादी केन्द्र, एकीकृत समाजवादी एमसीसी विना शंसोधन पारित गर्ने पक्षमा छैन । यस्तो स्थितिमा एमसीसी टेबल गरेर पारित गराउन काँग्रेसले प्रयास जारी राखेको छ ।
यसै गरी प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा बिरुद्ध लगाईएको महाअभियोगका बिषयमा समेत आज छलफल हुने एक सांसदले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ