काठमाडौं, फागुन २ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी संसदमा टेबुल हुन कसैले नरोक्ने बताएका छन् ।
आदिकवि भानु साहित्यिक अध्ययन समितिको कार्यक्रममा बोल्दै नेता पौडेलले अब सभामुखले पनि एमसीसी रोखेर राख्न नसक्ने जिकिर गरे ।
एमसीसीबारे संसदमै छलफल हुने र पारित हुने नहुने निर्णय पनि संसदमै हुने उनको दाबी छ ।
आफू सभामुख हुँदा २०५१ सालमा मनमोहन अधिकारीले संसद भंग गरेको मुद्दामा पुनःस्थापनाको फैसला गर्ने तत्कालीन प्रधान न्यायाधीशविरुद्ध एमालेले महाभियोग प्रस्ताव ल्याउँदा आफूले अघि नबढाएको नजीर पेश गर्दै पौडेलले चार न्यायधीश बिरुद्ध एमालेले महाअभियोग ल्याएमा संसदले स्वीकार्न नहुने बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline