सभामुखको आव्हानमा सर्वदलीय बैठक बस्दै, प्रधानन्यायधीशमाथि महाअभियोगको बिषयमा छलफल हुने

सभामुखको आव्हानमा सर्वदलीय बैठक बस्दै, प्रधानन्यायधीशमाथि महाअभियोगको बिषयमा छलफल हुने

  • सोमवार, फाल्गुन २, २०७८
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आज सर्वदलीय बैठक बोलाएका छन् । दिँउसो २ बजे बस्ने बैठकमा संसदको अवरोध हटाउने र प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा बिरुद्ध परेको महाअभियोग कसरी अघि बढाउने भन्ने बारेमा केन्द्रीत हुने बताईएको छ ।

लगातार एमालेले लामो समयदेखि संसद अवरोध गरीरहेका कारण सभामुखले यस अघि पटक पटक बोलाएको बैठकमा एमाले अनुपस्थित रहँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ