पार्टीलाई क्रान्ति हैन मागीखाने माध्यम बनाएको भन्दै परित्याग गरे विप्लव पार्टीका मजदुर नेताले

पार्टीलाई क्रान्ति हैन मागीखाने माध्यम बनाएको भन्दै परित्याग गरे विप्लव पार्टीका मजदुर नेताले

  • शुक्रबार, माघ २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

पार्टीलाई क्रान्ति हैन मागीखाने माध्यम मात्र बनाएको भन्दै विप्लव नेतृत्वको नेकपामा मजदुर नेता जनक श्रेष्ठले पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
आर्थिक अपारदर्शीता जस्ता विभिन्न मुद्धा उठाँउदै श्रेष्ठले यस्तो हर्कतबाट क्रान्ति र परिवर्तन त हैन सामान्य सुधार समेत हुन नसक्ने भन्दै क्रान्तिकारी भ्रमजालबाट मुक्त हुन अपील गरेका छन् ।
उनी विप्लव नेतृत्वको पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको केन्द्रीय सदस्य सहित सबै जिम्मेवारी परित्याग गर्दै एकीकृत समाजवादीमा प्रवेश गरेको घोषणा गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ